राजनीति

कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले पार्टीको वेबसाइटमार्फत् आज चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम भने प्रकाशित नामावलीमा समावेश छैन । सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नै सकिएको छैन ।

कांग्रेस प्रतिनिधिहरुको नामावली यस प्रकार रहेको छ ।