राजनीति

लिङ्देनले आज बिहान ११:५४ बजे पदभार ग्रहण गर्ने


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज सोमबार ११ः५४ बजेको शुभसाइतमा पदभार ग्रहण गर्दैछन् । उनले आज पार्टी कार्यालय पुगेर पदवाहली गर्ने कार्यक्रम छ ।

उनी कमल थापालाई पराजित गरेर राप्रपाको अध्यक्ष बनेका हुन्।