राजनीति

‘कमल थापा गणतन्त्रबादी नेता हुन्, लिङ्देनको आडमा राजतन्त्र फर्किदैन’ (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बाहिरका राजसंस्था र हिन्दू राष्ट्र पक्षधरलाई ६ महिनाभित्र एक बनाउने बताएका छन् ।

लिङ्देनले राजावादी र हिन्दुवादी सबै संघ संगठन र पार्टी हरुलाई एकताबद्ध गरेर लैजाने प्रतिवद्धता निर्वाचित भएपछि जनाएका हुन् । यसै सन्दर्भम विश्लेषक डा। शास्त्रदत्त पन्तसँग योहो टेलिभिजनमा गरिएको कुराकानी :