राजनीति

गठबन्धन सरकारले छिमेकसँगको सम्बन्ध बिगारे : ओली


काठमाडौँ – वर्तमान गठबन्धनको सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध विगारेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन् ।

आज चितवनमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा बोल्दै ओलीले आफ्नो सरकारको पालामा छिमेकी राष्ट्रसँगको नीतिहरु व्यवस्थित गरेको बताए ।

उनले भने, ‘सरकारले सन्तुलित छिमेक सम्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’ कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए ।