राजनीति

माओवादी केन्द्रका अध्यक्ष दाहाल अस्पतालबाट डिस्चार्ज



काठमाडौँ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

पश्चिमका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना हुनुभएको थियो । ।