राजनीति

पूर्व प्रधानमन्त्री भट्टराईले लगाए भाइटीका


काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन् ।

भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा पूर्वप्रधानमन्त्री भट्टराई रउनको दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएकी हुन् ।

भाइटीका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गर्दै भट्टराईले टीका ग्रहणसँगै परिवारकासाथ तिहारको रमाइलो भएको बताएका छन् ।