राजनीति

संशोधन नभइ एमसीसी पास हुँर्दैन : प्रचण्ड



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन नभइ एमसीसी पास नहुने प्रष्ट्याउनुभएकोे छ ।

देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाइकने र यसलाई पारित गर्न नसकिने बताउनुभएको हो । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीको टोलीसँग प्रचण्डले यस्तो बताउनुभएको हो ।

एमसीसी का लागी समय चाहिने पनि उहाँले बताउनुभयो । प्रचण्डले समस्या कहाँ छ त्यसको निदान के हुन्छ भनेर छलफल गर्ने बताउनुभयो ।