काठमाडौँ – अष्ट्रेलियाले १९ महिनापछि समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय भएको हो ।
आगामी नोभेम्बर १ देखि कोरोनाको खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने अहिले नै उक्त प्रतिबन्ध नह्टने जनाइएइको छ ।
विदेश
प्रतिक्रिया