देश

दशैं–तिहारका लागि ४० हजार प्रहरी खटाइयो


काठमाडौँ – दशैं–तिहारको समयमा ने दशैं तिहारमा हुने चोरी, डकैती तथा अपराधजन्य विकृती न्यूनीकरण गर्न पाल प्रहरीले देशभर करिब ४० हजार प्रहरी खटाइएको छ ।

चाडपर्वको बेलामा हुने गतल क्रियाकलापहरु हुन नदिन सुरक्षा योजना बनाएर ठूलो संख्यामा प्रहरी युनिटलाई निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जनाएको छ ।