काठमाडौँ – आजदेखि यात्रुवाहक सवारीसाधनलाई रुट परमिट नचाहिने भएको छ । कोजाग्रत पूर्णिमासम्म रुट परमिट विनै यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । सरकारले दशैँमा आवत–जावतलाई सहज बनाउन घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिटको नियम हटाएको जनाएको छ ।
देश
प्रतिक्रिया