राजनीति

ओली भेट्न एमसीसी उपाध्यक्ष बालकोटमा, भेटवार्ता जारी


काठमाडौँ – नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रक्ससहितको टोलीको पहिलो राजनीतिक भेट एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता सुरु गरेको छ ।

ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ । छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।