राजनीति

कांग्रेसले तोक्यो ३५ जिल्लामा निर्वाचन अधिकृत


काठमाडौँ – नेपाली कांग्रेसको जिल्ला महाधिवेशनको मिति नजिकिँदै जाँदा ३५ जिल्लाका निर्वाचन अधिकृतको टुंगो लागेको छ । सभापति शेरबहादुर देउवाले ३८ वटा जिल्लाको क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरिसकेपछि ३५ जिल्लाका लागि निर्वाचन अधिकृतको टुंगो लागेको छ । कांग्रेसले निर्वाचन समितिलाई ३८ वटा जिल्लाको क्रियाशील सदस्यको सूची बुझाएको छ । कांग्रेसले ती जिल्लाहरु मध्येका ३५ जिल्लामा अधिकृत खटाउने कामसमेत टुंगो लगाएको हो ।

३५ जिल्लाका लागि तोकिएका निर्वाचन अधिकृतको नामावली

१.ताप्लेजुङ – तीलक पाण्डे
२.पाँचथर– मदन खड्का
३.संखुवासभा– भरतराज उपाध्याय
४.लक्ष्मणलाल रञ्जित
५.खोटाङ– विकास भट्टराई
६.सोलुखुम्बु– कैलाश गुरुङ
७.ओखलढुङा– किर्तीनाथ शर्मा
८.उदयपुर– खुसीराज गौतम
९.झापा– सुबोधबाबु चिलवाल
१०.दोलखा– चक्रबहादुर थापा (अमित)
११.रामेछाप– विष्णु लुईंटेल
१२.सिन्धुली लेखत बहादुर खड्का
१३.भक्तपुर मुकुन्द शर्मा पाडेल
१४.लमजुङ थानेश्वर दवाडी
१५.तनहुँ फणिन्द्र कोइराला
१६.मुस्ताङ शिवराज वाग्ले
१७.पर्वत विश्वास आचार्य
१८.म्याग्दी विष्णुप्रसाद शर्मा
१९.नवलपुर गोविन्द सिग्देल
२०.नवलपरासी बाबुराम पाण्डे
२१.रुपेन्देही भूमिश्वर गौतम
२२.पूर्वी रुकुम इश्वरी प्रसाद ज्ञवाली
२३.रोल्पा सूर्यबहादुर वली
२४.रुकुम पश्चिम मुक्ति आचार्य
२५.मुगु नरेन्द्र बहादुर सिंह
२६।जाजरकोट सूर्यबहादुर शाह
२७.दैलेख विबस बस्नेत
२८.बझाङ चेतराज भट्ट
२९.डोटी ठेकेन्द्र राज जोशी
३०.अछाम देवराज भट्ट
३१.दार्चुला देवराज अवस्थी
३२.बैतडी पुष्पराज जोशी
३३.डडेल्धुरा लोकेन्द्रबहादुर बम
३४.कञ्चनपुर भरतबहादुर सिंह
३५.कैलाली टेकप्रसाद सुबेदी