राजनीति

नेकपा एमाले फुटेको होइन, नेकपा फुटेको हो : शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेबाट माधव नेपालले अलग पार्टीको घोषणा गरेको छ । नेपालले नेकपमा एमाले समाजवादी नामको दल निर्वाचन आयोगमा दर्ता पनि गराईसकोको छ ।


यस्तो अवस्थमा अब एमालेको नयाँ यात्रा र वाम आन्दोलनको राजनीतिक भविष्य के हुन्छ भन्ने जनचासो रहेको छ । त्यसै प्रश्नको उत्तर र पछिल्लो समय नेपाली राजनीतिमा जे देखिएको छ विश्लेषण गर्न आजको योहो बहसको अंकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेल हुनुहुन्छ । पूरा अन्तरर्वाता हेर्नहोस् ।