राजनीति

नेपाल द्वन्द्व भूमि बन्दै, माधवलाई सरकारमा प्रवेश गराउने नाममा कहिलेसम्म देउवा अनिर्णयको बन्दी ?


काठमाडौँ – शान्तिको प्रतीक सिद्धार्थ गौतम बुद्ध जन्मेको बुद्ध र पुण्य भूमि नेपाल अशान्त द्वन्द्व भूमि बन्दै गएको द्वन्द्वविद् डा.प्रणय शम्शेर जबराले बताउनु भएको छ । योहो टेलिभिजनको नियमित कार्यक्रम योहो बहसमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।


डा.जबराले अहिललेको सरकाले मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नुको कारण नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई लगाउनु भएको छ । उहाँले अब नेपाललाई सरकारमा प्रवेश गराउने नाममा प्रधानमन्त्री शेरबहादुर देउवा अनिर्णयको बन्दी रहिरहन नहुने पनि तर्क गर्नु भएको छ ।
थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।