राजनीति

प्रतिगमन मैले होइन, देउवाले गरेका हुन्, अदालतको फैसला गैह्र संवैधानिक छ


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् ।