राजनीति

मुकेशराज काफ्ले भन्छन् : कुलमानलाई कार्यकारी निर्देशक हैन मन्त्री बनाउनु पर्छ (भिडियोसहित)


काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नभई मन्त्री बनाउनु पर्ने बताउनुभएको छ ।