राजनीति

नागरिकता विधेयक पारित गर्न माइतीघर मण्डलामा धर्ना


काठमाडौँ – बुधबार ‘नागरिकताविहीन नेपालीहरु’ले संसदमा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौँको माइतीघरमा धर्ना दिइएका छन् ।

प्रदर्शनमा सहभागीहरुले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटो कार्यान्वयन गर्न माग गरेका छन् । यस्तै विगतका दिनमा नागरिकता नपाएर गुमाएके सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरुको माग छ ।

धर्नापछि माइतीघरबाट निकालेको र्‍याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । स