राजनीति

राष्ट्रिय सभाको आगामी बैठक असार २० मा बस्ने


काठमाडौँ – राष्ट्रिय सभाको अर्को बैठक आगामी असार २० आइतबार बस्ने भएको छ ।  राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो सकिएपछि दोस्रो बैठक तय गरिएको हो ।