राजनीति

विप्लव र बादलबीच भेटवार्ता


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को राजनीतिक भेटघाट तीव्र बन्दै गएको छ ।
विभिन्न दलका शीर्ष नेताहरुसँग एक पछि अर्को गर्दै भेट गरिरहेका विप्लगले नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका छन् ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।