राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।