राजनीति

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच टेलिफोन सम्वाद


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी ओलीले ट्‍वीटमार्फत दिएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा मगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए ।

त्यसक्रममा प्रचण्डले खनाललाई फोन गरेको र देउवालाई पनि सम्वाद गरेका हुन् । दुबैले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।