राजनीति

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस


काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।

ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले जानकारी दिनुभयो ।