राजनीति

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौँ – पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका छन् ।

सभामुख सापकोटाले दोस्रो बैठकका लागि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेस हुने भएको छ ।