राजनीति

देउवाले मागे महन्थ ठाकुर पक्षसँग विश्वासको मत


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत माग्नुभएको छ । अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिदै हुनुहुन्छ ।