राजनीति

काँग्रेस संसदीय दलको बैठक सकियो, देउवालाई विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय


काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । संघीय संसद नयाँ बानेश्वरमा बसेको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय पनि गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैहुनुहुन्छ ।