राजनीति

सत्ता साझेदारी माओवादीको संसदीय दलको बैठक जारी


काठमाडौँ – सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने विषयमा छलफल गर्न सत्ता साझेदार माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो। देउवाले आज संसद्मा विश्वासको मत लिँदै छन् ।