समाचार

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस


काठमाडौँ – कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति ९सीसीएमसी०ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताउनुभयो ।