राजनीति

चिनियाँ राजदूतले दिइन् प्रधानमन्त्री देउवालाई भेटेर बधाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेरै बधाई दिएकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।