राजनीति

प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डसंग भेट गरेका हुन् ।

विप्लवसहित पार्टीका नेता धर्मेन्द्र बास्तोलापनि प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।