राजनीति

फरार सूचीमा रहेका गच्छदार अदालतमा उपस्थित


काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन् । फरार रहेका गच्छेदार आज अदालतमा हाजिर भएका हुन् ।

अदालतमा गच्छदारको पहिले प्रारम्भिक बयान हुने र त्यसपछि थुनछेक बहस सुरु हुने बताईएको छ । यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उनलाईलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले पनि उनको ठेगाना पत्ता नलागेको बताउँदै आएको थियो ।