राजनीति

ओलीले गरे देउवाको शपथ ग्रहण कार्यक्रम बहिष्कार


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी ओलीले शेरबहादुर देउवाको शपथ बहिष्कार गरेका छन् । निवर्तमान प्रधानमन्त्री पद हस्तान्तरणका लागि जाने प्रचलन भएपनि उनी शीतल निवासमा देखिएनन् ।

ओलीलाई सर्वोच्च अदालतले सरकारबाट विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाइदिएको थियो ।