राजनीति

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन (लाइभ)


काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । तर सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् ।