राजनीति

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने



काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने हुनु भएको छ ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उँहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।