राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने



काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

अहिले केहीबेरपछि उपलब्ध सदस्यहरुलाई बैठकका लागि बोलाइएको स्थायी कमिटी एक सदस्यले जानकारी दिएका छन् ।

आजको बैठकमा सरकारमा जाने नेताहरुका बारेमा छलफल बताइएको छ ।