राजनीति

साउन ३ गते ५ बजेभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश



काठमाडौँ – सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।