राजनीति

एमालेको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो ।

कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलाउनुभएको थियो । आज स्थगित भएको बैठक भोलि (सोमबार) अपराह्न ५ बजे बोलाइएको छ ।