राजनीति

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुग्नुभएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शनिवार साँझ शीतलनिवास पुग्नुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको यो भेटघाट नियमित भएको बुभिएको छ ।