राजनीति

दाहाल र नेपालबीच कोटेश्वरमा भेटवार्ता



काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएका प्रचण्डले एमाले एकताको विषयमा चासो राख्नुभएको थियो । प्रचण्डसँग नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको बताउनुभएको थियो ।

एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको अबस्थामा प्रचण्डले नेता नेपाललाई भेटेपछि एमालेको ओली पक्षले असन्तुष्ट जनाएको छ ।।