राजनीति

झलनाथ दिल्लीमा बाबुराम कोटेश्वरमा


काठमाडौँ – नेकपा एमालेबाट निलम्नमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा संघीय परिषद्का अध्यक्षा बाबुराम भट्टराईबीच बुधबार (हिजो) भेटघाट भएको छ । विपक्षी गठबन्धनमा रहेका दलका नेताबीच दीर्घकालीन साझेदारी गरेर अघि बढ्ने छलफल भइरहँदा भट्टराई र नेपालबीच भेटघाट भएको हो ।

झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गएपछि नेपाललाई भेट् बाबुराम कोटेश्वर पुगेका थिए । भट्टराईको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।