राजनीति

नवनियुक्त मुख्यमन्त्रीले साढे सात बजे शपथ लिँदै


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको शपथ बेलुका साढे ७ बजे हुने भएको छ । बेलुका साढे ७ बजेका लागि तयारी गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दियो ।

मुख्यमन्त्रीसँगै अरु तीनजना मन्त्रीलाई पनि शपश गराउने तयारी गरिएको छ ।