देश

हतारमा उद्घाटन गरिएको मेलम्चीको पानी दुई महिनाको लागि बन्द, कार्यविधि नै पूरा नभएको खुलासा


काठमाडौँ – आगामी असार १ देखि मेलम्ची सुरुङमार्गको परीक्षण कार्यविधि–प्रोटोकल पुरा गर्नका लागि करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । प्रोटोकल पुरा गर्नका लागि असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । त्यसोत यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो ।

तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो । आयोजनाका अनुसार असारदेखि करिब दुई महिनमा मेलम्चीको पानी काठमाडौं आउने छैन ।