राजनीति

नेपाल पक्षका २७ सांसदले विपक्षी गठबन्धनलाई सहयोग गर्ने


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ सांसदले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भएका छन् ।

नेपाल समूहमा रहेका २७ सांसदले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर बुझाएका कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।