राजनीति

एमाले स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा एमालेले बोलाएको आकस्मिक स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । एमालेले विवाद निरूपणका लागि कार्यदल बनाएर काम सुरु गरिसकेको छ ।