काठमाडौँ – सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुखको कोरोना संक्रमणबाट निधन भएको छ ।
कोरोना संक्रमण पुष्टिपछि विराटनगरस्थित विराट मेडिकल अस्पताल भर्ना भएकी उपमेयर आशा चौधरी आज बिहान निधन भएको हो ।
अस्पतालका अनुसार तीन दिनदेखि उनी आईसीयूमा उपचाररत थिइन् ।
प्रतिक्रिया