कोरोना विशेष

कोभिड–१९ विरुद्धको भ्याक्सिन कति सुरक्षित ? कति असुरक्षित ? लगाउने कि नलगाउने ? (भिडियोसहित)


काठमाडौँ – अहिले संसार नै कोरोनाका कारण आक्रान्त बनेको अवस्था रहेको छ । वास्तवमा यो कोरोना हो के ? यसलाई लाग्न नदिन के गर्नु पर्छ ? लागिहाल्यो भने यसबाट कसरी बच्न सकिन्छ ? यसै प्रश्न उत्तर आजको योहो बहसमा खोजेका छौं । राज्य संयन्त्रदेखि लिएर नागरिक समाजका अगुवाहले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा आजको अंकमा चर्चा गरिएको छ ।
खोपको विषयमा पनि कयौं प्रश्नहरु उठिरहेको छ । आजको यस कार्यक्रमको अतिथि श्वासप्रश्वास रोग विशेषज्ञ डाक्टर विश्व श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप सुरक्षित छ कि छैन ? यो लगादा ठीक कि नलगाउदा भन्ने बारेमा पनि बताउनु भएको छ । यी सबै जानकारीका लागि पूरा भिडियो हेर्नहोस् ।