काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २८ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् । ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।
मतदानमा प्रस्तावको पक्षमा ९३ विपक्षमा मत दिने ‘हुन्न’ भन्नेमा १२४ र तटस्थ बस्ने सांसदहरु १५ जनाले हस्ताक्षर गरेका छन् । ओलीले विश्वासको मत पाउन १३६ जना सासदले पक्षमा मतदान गर्नुपर्छ । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे ।
अनुपस्थित सांसदहरू
- योगेश भट्टराई
- झलनाथ खनाल
- पवित्रा निरौला खरेल
- भवानी खापुङ
- जयकुमार राई
- यज्ञराज सुनुवार
- गणेश पहाडी
- विरोध खतिवडा
- कृष्णलाल महर्जन
- माधवकुमार नेपाल
- जीवनराम श्रेष्ठ
- नारायण खतिवडा
- घनश्याम भुसाल
- गोकर्ण विष्ट
- सोमप्रसाद पाण्डे
- मेटमणी चौधरी
- झपट रावल
- भीमवहादुर रावल
- दिपकप्रकाश भट्ट
- सुरेन्द्र पाण्डे
- रामकुमारी झाँक्री
- सरला यादव
- पुष्पाकुमारी कर्ण
- कल्याणी खड्का
- निरादेवी जैरु
- कलिला खान (उपस्थित भएर भोट नहालेकी )
- लक्ष्मीकुमारी चौधरी
- मुकुन्द न्यौपाने
प्रतिक्रिया