काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाएका छन् ।
संसदमा सोमबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा धाराणा राख्दै यादवले भने, ‘सरकारको ध्यान गयो अयोध्यातिर, रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ ? संविधान संशोधनको नाममा आफूहरुलाई धोका दिएको यादवले गुनासो गरे ।
’
प्रतिक्रिया