Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राष्ट्रपति भेट्न माधवकुमार नेपाल शीतल निवासमा


काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपश्चात् पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उनी केही बेरअघि शितल निवास पुगेका हुन्।