Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज ५ बजेलाई प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा सूर्य थापाले जानकारी दिनुभयो । आज विहान नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।