Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा माओवादी केन्द्रको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकोे एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो । ओलीले लिने विश्वासको मत असफल गराउने र वैकल्पिक सरकार निर्माणबारे स्थायी कमिटीमा छलफल हुँदैछ ।